प्रदेश १, ५ र ७ मा एमालेलाई बहुमत

काठमाडौं । दोस्रो चरणमा स्थानीय तह निर्वाचन भएका तीनओटा प्रदेशको मतमरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणमा निर्वाचन भएका तीनओटा प्रदेशमध्ये प्रदेश नम्बर–१ र ५ मा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ भने प्रदेश नम्बर–७ मा नेपाली कांग्रेस र नेकपा एमाले बराबर हैसियतमा देखिएका छन् । यद्यपि पुनर्वास नगरपालिका एमालेको पक्षमा गए … Continue reading प्रदेश १, ५ र ७ मा एमालेलाई बहुमत